खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा सोमबार फत्तेपुर प्रहरी चौकीले घरेलु मदिरा नस्ट गरेको छ।
सप्तकोसीको फत्तेपुर,बलार्दह,भगनी लगायतका स्थान विभिन्न मितिमा प्रहरी गस्तिको क्रममा त्रियुगा पुलबाट बरामद गरिएको ४५ लिटर घरेलु मदिरा ( रक्सि) प्रहरीले स्थानीयको रोबहरमा फत्तेपुरको नहरमा पोखेर नस्ट गरेको फत्तेपुर चौकीका असइ दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो।
उहाँका अनुसार अबैध रुपमा घरेलु रक्सी उदयपुर र सप्तकोसीबाट कञ्चनरुपको विभिन्न स्थानमा लगेर बिक्री वितरण गरिने भएकोले प्रहरीले गस्तीको क्रममा समातेर नस्ट गर्ने गरेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment