कञ्चनरूप । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आज आइतबार साँझ चोरी भएको छ । स्थानीय प्रशासनद्वारा भारतीय नाका सिल गरिएको छ भने मन्दिरका तीन जना शंकास्पद पुजारीलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी
१८ श्रावण २०७८, सोमबार ०१:३९
264 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार
सप्तरीको बलान विहुलबाट करिब ७ कुन्टल अबैध गाँजा बरामद
२७ पुष २०८१, शनिबार २१:४६
मधेस प्रदेश • समाचार • समाज
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त कोइरी पक्राउ
२ माघ २०८१, बुधबार १२:१३
समाचार
गृहमन्त्री लेखीद्वारा गोबरगाढामा हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन
२९ पुष २०८१, सोमबार २१:०८
Recent Posts
- प्याब्सन सप्तरीको अध्यक्षमा उग्रकान्त झा चयन
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त कोइरी पक्राउ
- राजविराजमा राष्ट्रिय योग दिवस मनाइयो, पाँच सय जनाको एक साथ योगाभ्यास
- गृहमन्त्री लेखीद्वारा गोबरगाढामा हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई निर्देशन
- कोशी स्नान तथा मेला भर्न आउनेहरूको घुइँचो
- धरानबाट भरुवा बन्दुक सहित ५ जना पक्राउ
Add Comment