बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरेले इन्दिरा संग्रौलासँग गरे विवाह

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरेले आज झापा, सुरुङ्गाकी इन्दिरा संग्रौलासँग विवाह गरेका छन्
इन्दिराको मुकुन्देसँग सामाजिक सञ्जालमार्फत् नै सम्पर्क भएको खुलाइसकेका छन् । दुवैबीच कुराकानी चल्दै जाँदा इन्दिराप्रति मुकुन्दे आकर्षित भएका हुन् । मुकुन्देले नै इन्दिरालाई सिधै विवाहको प्रस्ताव राखेका थिए ।
इन्दिरासँग मुकुन्देको एक वर्ष अघि चिनजान भएको बुझिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page