बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि , ४ हजार ४३३ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार १३ हजार ५ सय ४९ पीसीआर तथा ६ हजार ८ सय १० एन्टिजेन परीक्षण हुँदा उक्त संक्रमण पुष्टि भएको हो ।
आज थप ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका हुन् ।
कोरोना संक्रमणबाट आज ५ जनाका मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ११ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page