बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मंगलबार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मृत्यु भएको हो ।
घाँस काट्न स्थानीय वनमा गएको अवस्थामा अजय र उनकी श्रीमती जानुकालाई जंगली हात्तीले आक्रमण गर्दा जानुका भागेर बाँच्न सफल भएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अजयलाई जंगलमै हात्तीले मारेको अवस्थामा शव फेला पारिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page