सूचना प्रविधि स्वास्थ्य

एम डि हेल्थ केयर हस्पिटल कञ्चनरुप-१२ रुपनगर सप्तरीका लागि कर्मचारी आवश्यकता

एम डि हेल्थ केयर हस्पिटल प्रालि कञ्चनरुप १२ रुपनगर सप्तरीका लागि विभिन्न पदमा कर्मचारी आवश्यक परेकोले काम गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले २०७९ पुष २० गते सम्ममा आफ्नो आवश्यक कागजातसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा यो सूचना प्रकासन गरिएको छ। हस्पिटलको प्रशासन शाखामा बुझाउन सक्नुहुन्छ ।
आवश्यक कर्मचारीहरु–
–स्टाफ नर्स — २ जना ( योग्यता : Staff Nurse passed with NNC registered With 2 Years Experience)
– रेडियोग्राफर — १ जना (RADIOGRAPHY passed with NHPC)
– ल्याब टेक्निसियन — १ जना (CMLT passed with NHPC registered With 2 Years Experience)
– रिसेप्सन (महिला) — १ जना (योग्यता : १२ कक्षा उत्तीर्ण ) (10+2 passed With 1 Years Experience)
थप जानकारीका लागि–एम डि हेल्थ केयर हस्पिटल प्रालि कञ्चनरुप–१२ रुपनगर, फोन नम्बर ०३१–५६०२३३, ९८२९७८६८६६
(सूचना प्रकाशित मिति–२०७९ पुस ४ गते सोमवार)

दरखास्त फारम पाउने र बुझाउने स्थान एम.डि. हेल्थ केयर हस्पिटल प्र.नि. कचनरुप १२, रूपनगर, सप्तरी

दरखास्त साथ पेश गर्नु कागजातहरु देहाय उल्लेखित प्रमाणपत्रहरुको प्रतिलिपी आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ

व्यक्तिगत विवरण(Curriculum Vitae)-१ CV ,नागरिक्ताको प्रतिलिपी -१, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी -१, सम्बन्धित काउनसिलका सदस्यताको प्रमाणपत्रको प्रतिलिपी -१,

दरखास्त बुझाउने अन्तिम मिति २०७९/०९/२० गते

सम्म सम्पर्क मिति र समय २०७९/०९/२१ विहान ११ बजे सम्पर्क राख्ने

स्थान : एम.डि. हेल्थ केयर हस्पिटल प्र. लि. कचनरुप १२, रूपनगर, सप्तरी

० छनौट प्रकृया अन्तरवार्ता परिक्षा तथा नतिजा प्रकाशन गरिनेछ
हेर्नुहोस सूचना :

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page