Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

कञ्चनरुप-५ पडेमाराका अग्नीपीडित परिवारलाई गृहमन्त्री लेखीद्वारा आर्थिक सहयोग

कञ्चनरुप, १५ वैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमाराका अग्नीपीडित परिवारलाई शुक्रबार आर्थिक सहयोग गर्नुएको छ ।अग्नी पीडितहरुको समस्या बुझ्न पडेमारा टोलमा पुग्नुभएका मन्त्री लेखीले १६ अग्नीपीडित परिवारहरुलाई भेटघाट...

Read More
कोशी प्रदेश समाचार समाज

दुहवीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर, १४ बैशाख । सुनसरीको दुहवीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई हाल ईटहरी उपमहानगरपालिका १३ हुलास वायर (फलाम) फ्याक्ट्रीका कामदार २२ वर्षीय सिकेन्दर राम चमार रहेका छन् ।बिहीबार साँझ ७ बजे दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा...

Read More
कोशी प्रदेश समाचार समाज

वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ वर्षीय बृद्धको मृत्यु

खोटाङ, १३ बैशाख । खोटाङमा वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको रावाबेशी गाउँपालिका १ का ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठ रहेका छन ।बुधवार दिउँसो रावाबेशी १ हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक आफैलाई आगोले...

Read More
मधेस प्रदेश समाचार समाज

हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र उपस्थित हुन आदेश

कञ्चनरुप, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश दिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार सप्तरी प्रशासनले हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति संस्थाहरुले नियमानुसार नवीकरण...

Read More
राजनीति

नेकपा (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनले ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी जेठ १०, ११ र १२ गते हुने अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिस्टको झण्डा, एकसिंगे...

Read More

You cannot copy content of this page