Layout A (with pagination)

अर्थतन्त्र समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले वृद्धि

सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य...

Read More
कोशी प्रदेश समाचार समाज

इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पटले शव जलाउनेलाई प्रहार गर्दा मृत्यु

इटहरी, ३ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।सोमबार दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय बिनोद...

Read More
कोशी प्रदेश समाचार समाज

शिवसताक्षीमा नहरमा डुबेर १२ वर्षिय बालकको मृत्यु

झापा, ३ वैशाख । झापाको शिवसताक्षीमा नहरमा डुबेर १२ वर्षिय बालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका १० का ओम बहादुर बस्नेतको १२...

Read More
राजनीति समाचार

ब्यापक रुपमा युवाहरू रोजगारका लागी बिदेश पलायन हुनु अत्यन्तै दु:खद पक्ष रहेको : मन्त्री लेखी

कञ्चनरुप, २ बैशाख । नेकपा एमाले कञ्चनरुप नगर कमिटी सप्तरीले आइतबार नगर पार्टी कार्यालयमा १२ वटै वडाका नेता कार्यकर्ता बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा तथा मधेस प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख...

Read More
धर्म संस्कृति समाचार

‘खोत्तर देवी’ मा धार्मिक पर्यटकको घुइँचो

उत्सव आचार्य / कञ्चनरुप । नयाँ वर्षको दिन धार्मिक स्थल खोत्तर देवीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ सप्तरीसहित विभिन्न जिल्लाबाट दर्शनार्थीको घुइँचो लागेको खोत्तर देवी मन्दिर संरक्षण समितिले जनाएको छ ।सप्तरीको कञ्चनरुप ११ बक्साहा देखि २...

Read More

You cannot copy content of this page