राजविराज, ९ माघ । सप्तरीको राजविराजमा मंगलबार इन्जिनियरिङ कलेजको नव निर्मित भवन उद्घाटन गरिएको छ ।महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज प्राङ्गणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका...
Layout A (with pagination)
सप्तरी, ९ माघ । मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो।शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए ।सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट जनमत पार्टी अलग भएको छ ।पार्टीका...
कञ्चनरूप, ८ माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ स्थित बेरियरमा श्रीरामको प्राण प्रतिष्ठाको अवसर पारेर सोमबार महादीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन गर्न माटोबाट १० क्युन्टलको दियो निर्माण गरिएको छ । उक्त दियोमा चार वटा बाती राखी तेल हालि महादीप प्रज्वलन गरिएको...
कञ्चनरुप, ८ माघ । सप्तरीमा तीन दिने परम्परागत खाना र अर्थव्यवस्था तालिम सुरु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ बर्लादहमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) काठमाडौंको आयोजना तथा क्लारी फीको सहयोगमा सोमबारदेखि तीन दिने तालिम सुरु भएको हो ।सिप्रेडका कोषाध्यक्ष रुषा...
राजविराज । सप्तरीमा ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । महिलालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डल पक्राउ परेका हुन ।घरकोठामा सुतिरहेका बेला पुस २९ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी...





