राजविराज । १९ वर्षीया युवतीसँग बालविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सिरहाको लहान नगरपालिका–७ बिजुली कार्यालयका २५ वर्षीय दिपक मेहतर राउत र उनका बुबा ४६ वर्षीया दिलिपकुमार मेहतरविरुद्ध आईतबार बालविवाहको उजुरी दर्ता गरेको छ ।राजविराज नगरपालिका–६ घर भई , सानैदेखि राजविराज...
Layout A (with pagination)
कञ्चनरुप । सप्तरीमा मोटर चलाउने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । शुक्रबार साँझ जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ स्थित मुसहरी टोलमा बाटोको ढलान कार्यमा संलग्न मजदुरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।मृत्यु हुनेमा २७ वर्षीय मजदुर रामेश्वर मण्डल...
राजविराज, २३ असार । नेकपा एमालेका सांसदहरुले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।शनिबार बसेको बैठकमा मधेशका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको आरोप लगाउँदै मुख्यमन्त्री सरोजकुमार यादवको जवाफ माग्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका...
कञ्चनरुप, २१ असार । सप्तरीमा चट्याङ लागेर ७० वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विष्णुपुर गाउँपालिका ७ का ७० वर्षीय राम प्रसाद राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।प्रहरीका अनुसार बिहीबार साँझ ५ बजे खेतमा काम गरिरहेको अवस्थामा रामलाई चट्याङ लागि घाईते...
सप्तरी । सप्तरीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका २० वर्षीय पतिलाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–१ बस्ने २२ वर्षीया आरती कुमारी कापैरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका पति २० वर्षीय मो. जैदिन भनिने मो. समिरलाई सोमबार जिल्ला प्रहरी कार्यालयले...



