सप्तरी, १० जेठ । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव भेटिएको छ । बुधबार जिल्लाको राजविराज नगरपालिका वडा नम्बर १४ पुरानो टोल परसाहीमा स्थित एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटिएको हो ।स्थानीय नरेश मण्डलको २० वर्षीय छोरा रामबाबु मण्डल आँपको रुखमा...
Layout A (with pagination)
राजविराज, १० जेठ । सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलहरुमा बालबालिकाहरुले दुई दिनदेखि लगातार सडक नाटक प्रर्दशन गरिरहेका छन् ।जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहाकाका बालिबालिकाले शम्भुनाथको विभिन्न टोलमा सडक नाटक प्रदर्शन गरेका हुन्...
सप्तरी, ९ जेठ । सप्तरीमा करेन्ट लागेर एक युवकको आज मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका ६ ढिकुलीका २५ वर्षीय जवाहर मण्डल रहेका छन् ।मंगलबार आफ्नै घरको छतमा जस्तापाता (टिन) राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो । सख्त घाइते जवाहरलाई उपचारका...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ ।क्यानले जिम्बाब्वेमा असार ३ देखि २४ गतेसम्म आयोजना हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र...
राजविराज, ८ जेठ । नेपाल बड्ही समाज सप्तरीको अध्यक्षतामा धनराज शर्मा चयन भएका छन । नेपाल बड्ही समाज सप्तरीको सोमबार सम्पन्न चौथो अधिवेशनले शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती समेत गठन गरेको छ ।नवगठित कार्यसमितिको उपाध्यक्षमा बलराम शर्मा, सचिवमा धर्मदेव शर्मा, सह–सचिवमा श्याम...



