काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको...
Layout A (with pagination)
सप्तरी , १८ वैशाख । सप्तरीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु भएको छ ।नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना भएका राजविराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दिउँसो १ बजेतिर भर्ना गरिएकोमा आज उपचारकै क्रममा...
चितवन । चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकालको बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।नवराज शुक्रबार साँझ बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
सप्तरी । सप्तरीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा आज शुक्रबार ४९ जनाको पिसिआर परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।राजविराज नगरपालिकाका ३ महिलासहित १५ जनामा कोरोना...
काठमाडौं । नेपालमा आज थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर १५ हजार ३ सय ५१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ५ हजार ६ सय ५७ जना तथा ५ सय २५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७० जना गरी जम्मा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...