Layout A (with pagination)

समाज

हनुमाननगर कङकालिनि नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी) , १६ भदौ । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हनुमाननगर कङकालिनि नगरपालिका वडा नम्बर ८ योगिनियाका अन्दाजि २५ वर्षीय धिरु भनिने धिरेन्द कुमार यादव रहेका छन् ।गोप्य सूचनाको आधारमा यादवको घर छापामारी गर्दा १ सय २५...

Read More
समाज

करेन्ट लागेर डाक्नेश्वरीमा एक ९ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) , १६ भदौ । करेन्ट लागेर सप्तरीमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका १० रंजितपुरका पवन यादको ९ वर्षीय छोरा अर्जुन यादव रहेका छन् ।मंगलवार राति गोठमा खेल्ने क्रममा विद्युतीय नांगो तारमा करेन्ट लाग्दा सिकिस्त घाइते भएका बालकलाई...

Read More
धर्म संस्कृति

सप्तरीमा प्रतियोगितात्मक तीज महोत्सव मनाउन तीज महोत्सव मूल समारोह समिति गठन

राजविराज, १५ भदौ । सप्तरीमा प्रतियोगितात्मक गीत–नृत्यका साथ तीज महोत्सव मनाउन राजविराजमा आज भएको एक भेलाले तीज महोत्सव मूल समारोह समिति गठन गरेको छ ।सामाजिक, मानव तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील ३ दर्जन महिलाहरूको उपस्थितीमा भएको भेलाले राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम...

Read More
स्वास्थ्य

नेपालमा थप १ हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण , २० जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट आज थप १ हजार ६ सय ६४ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १ सय १७ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २३ जना तथा ३ हजार १ सय ५ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै कोरोना...

Read More
शिक्षा

सप्तरीमा कोभिडको जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको -प्रजिअ आचार्य

कञ्चनरुप (सप्तरी) । सप्तरी जिल्लामा कोभिड -१९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ ।आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न...

Read More

You cannot copy content of this page