Layout A (with pagination)

स्वास्थ्य

कञ्चनरुप- ९ स्थित रघुनाथपुरको दलित बस्तीमा उदायो स्वास्थ्य केन्द्र

डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ३० चैत । दलित गरिब र विपन्न वर्गको सेवा सुविधालाई मध्यनजर गरेर सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ९ स्थित रघुनाथपुरमा विधिवत रुपमा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ ।सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले केन्द्रको...

Read More
स्वास्थ्य

आज नेपालमा एकै दिन ५०० कोरोना संक्रमितको संख्या नाघ्यो ,धेरै काठमाडौँमा १५९ जना

काठमाडौं , चैत्र ३० गते । नेपालमा आज थप ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९६ जना र ७ सय २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको...

Read More
मधेस प्रदेश स्वास्थ्य

प्रदेश २ मा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि ;२३ जना पर्सा र ५ जना बाराका

सप्तरी , २९ चैत । प्रदेश २ मा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा २३ जना पर्सा र ५ जना बाराका रहेका छन् । जसमध्ये १७ जना पुरुष र ११ जना महिला रहेका छन् ।

Read More
खेलकुद

३९ औ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी अग्नीसाईर फुटबल टिमलाई

बृजमान तामाङ / बिरेन्द्र बजार, २९ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ स्थित घोघिदाह खेलमैदानमा संचालित ३९ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि अग्नीसाईर फुटबल टिम सितापुर सप्तरीले हात पारेको छ ।आईतवार सम्पन्न फाईनल खेलमा गाईघाट फुटबल कल्व उदयपुर गाइघाटलाई ४ को...

Read More
समाज

धरानको पानमारीबाट प्रतिबन्धीत औषधी सहित १ पक्राउ

धरान , चैत्र २९ गते । प्रतिबन्धीत औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको धरान १० का २६ वर्षीय दिनेश खड्का रहेका छन ।उनलाई आज बिहान ९ बजे धरान ६ पानमारी स्थितबाट प्रतिबन्धीत औषधी सहित पक्राउ गरिएको हो । उनको साथबाट CETADOL 344 क्याप्सुल र SPASPAIN 333 क्याप्सुल सहित...

Read More

You cannot copy content of this page