Layout A (with pagination)

मधेस प्रदेश समाचार

कञ्चनरुप सहित सप्तरीमा फुसको छानामुक्त बनाउने अभियान शुरु

कञ्चनरुप, पुष १० गते ।  सप्तरीमा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरेको हो ।...

Read More
शिक्षा

SEE परीक्षा २०७७ सालको विद्यार्थी रजिष्ट्रेशन विवरण सच्याउने सम्बन्धमा

SEE परीक्षा २०७७ सालको विद्यार्थी रजिष्ट्रेशन विवरण रुजु सम्बन्धमा । सबै माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरु सप्तरी । SEE परीक्षा २०७७ सालमा सम्मिलित हुने विद्यार्थीहरुको राजिष्ट्रेशन इन्ट्री (कम्प्युटर अनलाईन इन्ट्री) विद्यालयहरुको प्रतिनिधी मार्फत इन्ट्रीको कार्य समाप्त...

Read More
कोशी प्रदेश समाचार

भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु

भोजपुर, पुष १० गते । भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु भएको छ ।आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरोले किच्दा भोजपुर नगरपालिका ५ का ३८ वर्षीय प्रेम कुमार तामाङको मृत्यु भएको हो ।आज विहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको वोलेरो गाडी स्टार्ट...

Read More
बाग्मती प्रदेश समाचार

स्वरुप परिवर्तन गरी चलाउने ३४२ वटा मोटरसाईकल र चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । मोटरसाईकलको साइलेन्सर परिमार्जन गरेर वा फेरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा गुडाउने र स्वरुप...

Read More
कोशी प्रदेश समाचार

धनकुटामा बसको ठक्करबाट पैदल यात्री ५० वर्षीया महिलाको मृत्यु

धनकुटा, पुष ९ गते । धनकुटामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।को १ ख ४०७४ नम्बरको बसले बिहान ८ बजे पैदल यात्री धनकुटा नगरपालिका ९ रुद्रबारी पाँखा टोलकी ५० वर्षीया गुणमाया राईलाई ठक्कर दिदा मृत्यु भएको हो ।बसको ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

Read More

You cannot copy content of this page