डम्बर राई / कञ्चनरुप / सप्तरी फागुन २४ गते । संविधानमा उल्लेख भएका अधिकारहरु अझैं महिलाहरुले पाउँन नसकेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउँनुभयो । महिलाको हक अधिकार कानूनमा जे जस्तो लेखिएको भएपनि त्यसलाई समाजले व्यवहारमा उतारेको छैन नगर प्रमुख मिश्रले भन्नुभयो...
Layout A (with pagination)
राजविराज ,२४ फागुन २०७७ । सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवसमा संयुक्त रुपमा ¥याली र विचार आदानप्रदान गरि भव्य रुपमा मनाइएको छ ।इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, सप्तरी जिल्ला बार...
धनकुटा, फागुन २४ गते । धनकुटामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।सहिदभुमी गाउँपालिका ७ चाम्चाकी ५० वर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
सप्तरी , २४ फागुन । आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस नेपालमा पनि ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११...
कञ्चनरुप सप्तरी , २३ फागुन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेपछि सप्तरीको कञ्चनरुप १२ रुपनगर चौकमा दिपावली गरिएको छ ।एमाले पार्टीका नेता कार्यकर्ता, प्रेस संगठन नेपाल, युवा महिला तथा...








