Layout A (with pagination)

राष्ट्रिय

ऋषि कट्टेलले नेतृत्व गरेको पार्टी नेकपा हुने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलले नेतृत्व गरेको पार्टीको हुने गरी रिट जारी गरेको छ ।यो सँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ...

Read More
समाचार

कटुवा पेस्तोल सहित राजविराजबाट दुई जना पक्राउ

राम नारायण यादव / राजविराज, २३ फागुन । कटुवा पेस्तोल सहित राजविराजबाट शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई आइतबार सावर्जनिक गरेका छन् ।पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ७ बस्ने भोगेन्द्र प्रसाद शर्माको २० वर्षीय छोरा महेश कुमार शर्मा र वडा नम्वर ५...

Read More
स्वास्थ्य

सप्तरीमा दुई चरण गरी आजबाट ३१ हजार ४४२ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदै

सप्तरी, २३ फागुन । सप्तरीमा दुई चरण गरी आजबाट जेष्ठ नागरिकहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदै छ ।जिल्लाको १८ वटै स्थानिय तहमा रहेका ६५ वर्ष भन्दा माथिका ३१ हजार ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने कार्य सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय...

Read More
समाचार

सप्तरी महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा अनीता देवकोटा

राजविराज, २२ फागुन २०७७ । महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा सप्तरीले आज शनिबार राजविराजमा प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।सञ्जालको सम्पन्न अधिवेशनबाट एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।समितिको...

Read More
राजनीति

थारुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा मशाल जुलुस प्रदर्शन, रेशम चौधरीसहितको रिहाई नभए सशक्त आन्दोलन गर्ने चेतावनी

बृजमान तामाङ / बिरेन्द्र बजार, २२ फागुन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार थारुहट थारुवान राष्ट्रिय मोर्चाले मशाल जुलुस प्रदर्शन गरेको छ ।साँसद रेशम चौधरीको सहित राजबन्दिहरुको रिहाई तथा लक्षमण थारु लगायतका थारु नेताहरू माथी लगाएको झुटामुद्वा खारेजीको माँग गर्दै मोर्चाले...

Read More

You cannot copy content of this page