कञ्चनरुप , माघ २३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित मालपोत (नापी) कार्यालयका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको अख्तियार...
Layout A (with pagination)
कञ्चनरुप, माघ २३ गते । सप्तरीमा घुर ताप्दै गरेकी एक वृद्धाको जलेर मृत्यु भएको छ । जाडो भएका कारण घुर ताप्ने क्रममा सुरुङ्गा नगरपालिका–२ हरदियाका नन्कु पासवानकी ७५ वर्षीया श्रीमती कमली देवी पासवानको जलेर मृत्यु भएको हो ।आफनै घरमा घुर बालेर ताप्दै गरेकी वृद्धाको साडीमा आगो लागेर दुबै...
काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा आज शुक्रबार सभा राखेको छ ।आज हुन लागेको सभामा...
काठमाडौं । पुष्पकमल–माधव समूहको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन ।विहान केही समय सार्वजनिक यातायात र पसलहरु बन्द रहेपनि विस्तारै पसल तथा यातायात खुल्न थालेका छन् ।प्रहरीले अराजक गतिविधि गर्दै हिडेकी अष्टलक्ष्मी शाक्य सहित ६० भन्दा बढि पुमा समूहका कार्यकर्ताहरुलाई...
कञ्चनरुप , माघ २१ गते । सप्तरीमा सशस्त्र प्रहरीले ४१ किलो गाँजा बरामद भएको छ ।हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा ४१ किलो लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।उनका अनुसार...








