उत्सव आचार्यकञ्चनरुप , माघ १५ गते । सप्तरीको कोशी ब्यारेज लगायतका नदी तथा जलाशायहरुमा नुहाएर आज विहीवार पुषी पुर्णिमा भव्यरुपमा मनाइएको छ । सप्तकोशी नगरपालिकाको मृगेन चौरी, कञ्चनरुप नगरपालिकाको मलकोर , धनकट्टा, पथरी र हनुमाननगर कंकालिनी नगरपालिका भारदह स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी...
Layout A (with pagination)
कञ्चनरुप , माघ १५ गते । राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप ४ जगतपुरले शैक्षिक सत्र २०७७ को छात्रवृत्ति वितरण गरेको छ । चार सयका दरले प्रत्येक विद्यार्थीलाई दलित छात्रवृत्ति प्रदान गरिएको हो ।कक्षा १ देखि ६ सम्मका १ सय ८९ जना दलित छात्रछात्रालाई ७५ हजार ६ सय रुपैयाँ छात्रवृत्ति वितरण...
राम नारायण यादव / राजविराज, माघ १५ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगपालिकामा–१ मा बिहीबार बिहान मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन्।मृत्यु हुनेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–३ सकरपुरा मुखिया टोलका ३० वर्षीय शिंक कुमार मुखिया रहेको जिल्ला प्रहरी...
काठमाडौं । धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज प्रारम्भ भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...
कञ्चनरुप , माघ १४ गते ।आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीले आज (बुधबार) बैदेशिक रोजगार व्यवसायीहरुबाट भइरहेको ठगिलाई नियन्त्रण गर्न लगायत विभिन्न पाँच बुँदे मागसहित जिल्ला प्रसाशन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीद्वारा...








