Layout A (with pagination)

समाचार

लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धित गोष्ठि सम्पन्न

कञ्चनरुप , १२ माघ । समता फाउण्डेसन काठमाडौंले आज सप्तरीको कञ्चनरुप नगरपालिकाको सभाहलमा लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धित गोष्ठि सम्पन्न गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख निरु पोखरेलले तराई मधेसमा दलितहरुको संख्या धेरै रहेकोले यस ठाउँका दलित महिलाहरु सधैं...

Read More
समाचार

जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनिकरण, व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

कञ्चनरुप , माघ १२ गते । युरोपियन युनियन अक्सफाम नेपालको आर्थिक सहयोगमा तथा कोशी पिडित समाज सप्तरीको साझेदारीमा आज सोमवार कञ्चनरुप नगरपालिकामा जलवायु परिवर्तन निति तथा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख वसन्त...

Read More
समाचार

महोत्तरीमा टिपरले मोटरसाईकलाई ठक्कर दिँदा दुईको मृत्यु

महोत्तरी , १२ माघ ।महोत्तरीको गौशाला सम्सि सडक खण्ड अन्तरगत टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बलवा नगरपालिका–९ का १९ वर्षीय प्रमोदराम चमार र पछाडी सवार औरही नगरपालिका–४ का १७ वर्षीय गुड्डु नदाफ  रहेका छन् ।औरही नगरपालिका– ४ कठुधार बजार चोकमा ना ८ ख ९०...

Read More
राष्ट्रिय

नेपालमा आज उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

तराई भू-भागमा अहिले बाक्लो हुस्सु लागेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा भने साँझसम्म नै रहने मौसमविदहरुले बताएका छन् । आज दिउँसो प्रदेश १,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, गण्डकी र...

Read More
समाचार

सप्तकोशीका दुई जना युवा लागूऔषध सहित पक्राउ

कञ्चनरुप , ११ माघ । सप्तकोशी नगरपालिका फत्तेपुरका दुई जना युवा लागूऔषध सहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय देवनारायण खंग र सोही नगरपालिका–४ का संतोष खड्का रहेका छन् ।उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित हनुमाननगरबाट तिलाठीतर्फ जाँदै गरेको...

Read More

You cannot copy content of this page