कञ्चनरुप , माघ १८ गते । युरोपियन युनियन र अक्सफाम नेपालको आर्थिक सहयोगमा तथा कोशी पिडित समाज सप्तरीको सहजीकरणमा तिरहुत गाउँपालिकाका अतिविपन्न गरिब परिवारलाई कम्बल र म्याट वितरण गरेको छ ।अत्याधिक चिसो बढेपछि चिसोबाट जोगाउनका लागि मुसहर र डोम समुदाय , अपाङ्ग , गर्भवती महिला , ज्येष्ठ नागरिक...
Layout A (with pagination)
राजविराज , १८ माघ । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।राजविराज नगरपालिका वडा नम्वर ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साहको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल...
रामनारायण यादव / राजविराज, १८ माघ । सप्तरीको राजगढ गाउँपालिका–४ बेल्हि चपेनामा विश्व शान्ति स्थापनाका लागि सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ आयोजना हुने भएको छ ।आइतबार सदरमुकाम राजविराजमा आयोजित पत्ररका सम्मेलनमा जगतनन्दन दास (पगला बाबा) ले महायज्ञको बारेमा जानकारी गराउँदै अगामि...
रामनारायण यादव / सप्तरी, माघ १८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा अटो रिक्साले पछाडिबाट ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग सडक खण्डमा शुक्रबार राति कञ्चनरुप नगपालिका–१० का २१ वर्षीय ब्रहम देव पासवानले स १ ह ८३८ नम्वरको अटो रिक्सा चलाउँदै गरेको अवस्थामा पैदल...
उत्सव आचार्य / कञ्चनरुप, २०७७ माघ १७ गते । देशैभर कोरोना भाइरस (कोभिड –१९) बिरुद्धको खोप लगाउने कार्य भई रहँदा सप्तरीको कञ्चनरुप नगरपालिकामा समेत आज शनिबारबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु गएिको छ ।२ नम्बर प्रदेश प्रहरी अस्पताल रुपनी स्थित खोपकेन्द्र मार्फत स्वास्थ्यकर्मी र महिला...








