कञ्चनरुप , २०७७ माघ ७ गते । सप्तरीको रुपनगर चौकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्गको निर्माण कार्य अहिले तिव्ररुपमा भइरहेको छ ।२०७५ साल फागुन १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भण्डारी मार्गको निर्माण कार्य तिव्ररुपमा भइरहेको कञ्चनरुप...
Layout A (with pagination)
फत्तेपुर , माघ ७ गते । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको सप्तकोसी नगर स्तरिय अगुवा कार्यकर्ता भेला आज बुधबार सम्पन्न भएको छ ।सप्तकोसी नगरपालिकामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा...
काठमाडौं , माघ ६ गते । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप...
डम्बर राई / कञ्चनरुप , माघ ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले यहि माघ ८ गते बृहतरुपमा युवा भेला गर्ने भएको छ ।पार्टीलाई ध्रुविकरणको अवस्थामा पुर्याउने एक खाले गुटले ठुलो षणयन्त्र मात्र बनाएन पार्टीलार्ई कित्ता लगाउँने खालका काममा समेत सक्रिय भएर अहिले सडकमा कुर्लदै छन् ।...
शुभ नारायण यादव / सप्तरी , माघ ६ गते ।सप्तरी सहित तराईका जिल्लाहरुमा विगत केही दिन यता बढेको अत्यधिक चिसोबाट जोगिन एक संस्थाले गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेको छ ।सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारिका दलित तथा विपन्न परिवारलाई धर्मि हल्फा महिला विकास क्लवले...








