राजविराज , २०७७ माघ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टीभित्रैबाट केही नेताले सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद् विघटन गरेको बताउनु भयो ।राजविराज रंगशालामा आज आयोजित युवा...
Layout A (with pagination)
कञ्चनरुप , माघ ८ गते । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी द्ल नेपाली कांग्रेसले सप्तरी लगायत देशभर बिहीबार विरोध प्रदर्शन गरेको छ ।प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध कांग्रेस धादिङले बिहीबार दोस्रो चरणको आन्दोलन अन्तर्गत सप्तरीको १ सय ६४ वटै वडाहरूमा विरोध प्रदर्शन गरेको...
सप्तरी, ८ माघ ।नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई...
कञ्चनरुप , २०७७ माघ ८ गते । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक...
बृजमान तामाङ / बिरेन्द्र बजार, माघ ७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजबिराजमा बुधबार आयोजित प्रतिनिधि सभा विघटन विरुद्ध राज रंगशालामा बिशाल बिरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिमा लोकतान्त्रिक संस्कार नभएको बताए ।अध्यक्ष यादवले ओलिलाई प्रतिनिधि...








