समाचार

‘राष्ट्रिय फोटो सङ्ग्रहालय’अध्ययन समिति सदस्यमा पत्रकार यादव

राजविराज । बागमती प्रदेशको चितवन जिल्लामा ‘राष्ट्रिय फोटो सङ्ग्रहालय’ निर्माण गर्नका लागि गठित अध्ययन समितिको सदस्यमा पत्रकार सौरभ यादव चयन भएका छन् ।
नेपाल फोटो पत्रकार महासंघ, केन्द्रीय समितिको बैठकबाट कौमलचन्द्र भगतको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन समितिको सदस्यमा यादवलाई चयन गरिएको हो ।
सप्तरीको राजविराज निवासी यादव नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सचिव समेत हुन् । यादव विगत ६ वर्षदेखि सक्रियताका साथ पत्रकारितामा आवद्ध रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page