बारा, ८ चैत । जुवा मुद्दामा कैद सजाय तोकिएका एक फरार अभियुक्त बुधबार पक्राउ परेका छन् ।बारा जिल्ला अदालत कलैयाबाट कैद र सजाय तोकिएपछि फरार रहेका बाराको कलैया उपमहानगरपालिका वडा नं १४ बघवनका ४५ वर्षीय अशोक कुमार जैशवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।प्रहरी चौकी...
Layout A (with pagination)
कञ्चनरुप, ७ चैत्र । सप्तरी प्रहरीले चोरी मुद्दामा कैद र जरिवाना फैसला भइ फरार रहेका एक पुरुषलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं १३ बिसहरिया बस्ने ५० वर्षीय राम कुमार राम रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले रामलाई गाँउ घरमा...
कञ्चनरुप, ७ चैत्र । सप्तरीको सप्तकोसी नगरपालिका ३ सखवनी नयाँ बस्तीमा बुधबार बन्चरो प्रहार गरि छोराले बुबाको हत्या गरेका छन । स्थानीय २२ वर्षीय लालदेव सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको हत्या गरेका हुन् ।बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै...
बिराटनगर, ५ चैत्र । सुनसरीबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का २० वर्षीय रोहन राई र बराहक्षेत्र २० का समिर दर्जी रहेका छन् ।आइतबार साँझ सँवा ६ बजे बराहक्षेत्र नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई...
सप्तरी । जनता समाजवादी पार्टी नेपाल (जसपा) की प्रतिनिधिसभा सदस्य मञ्जु अन्सारीको निधन भएको छ ।जनता समाजवादी पार्टी, नेपालकी सांसद अन्सारीको ६० वर्षको उमेरमा काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।अन्सारी जसपाबाट २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी...








