Layout A (with pagination)

समाचार

लोकतान्त्रिक आदिबासिजनजाति महासंघ सप्तकोसी नगर अध्यक्षमा चौधरी

फत्तेपुर । लोकतान्त्रिकआदिवासिजनजाति महासंघ नेपालको सप्तकोसी नगरपालिकाको नगर अध्यक्षमा नन्दलाल चौधरी चयन हुनुभएको छ। लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपाल सप्तकोसी नगरपालिकाको बुधबार सम्पन्न प्रथम नगर अधिवेशनले चौधरीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ। गठित कमिटीको...

Read More
अर्थतन्त्र समाचार

फत्तेपुर बहुउद्देश्यीय सहकारीको सन्चालक समितिको अध्यक्षमा पारस दाहाल चयन

कञ्चनरुप, १७ पुस । फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाको सन्चालक समितिको अध्यक्षमा प्रेमकुमार दाहाल (पारस) सर्वसहमत चयन भएका छ्न।सहकारीको सम्पन्न १८ औं बार्षिक साधारण सभाबाट पुरानो कार्यसमितिको ४ बर्षे कार्यकाल समाप्त भएपछि सोमबार संस्थाको नयाँ सन्चालक समिति चयन गरेको हो ।समितिमा दाहालको...

Read More
मधेस प्रदेश समाचार समाज

हात्तीकाे आतंक: कञ्चनरूप-१२ चर्खियामा ४ जनाको घर भत्काउँदा लाखौँको क्षति

कञ्चनरूप, १७ पुस । जाडो मौसम शुरु भए सँगै सप्तरीको कञ्चनरूपमा हात्ती आतंक शुरु भएको छ ।सोमवार राती कोशी टप्पु वन्य जन्तु आरक्षबाट ८ ओटा समूहमा आएको जंगली हात्तीले कञ्चनरुप-१२ चर्खियामा अन्नपात नष्ट पार्नुका साथै ४ जनाको घर भत्काउँदा लाखौँको क्षति भएको पिडितहरुले बताउनु भएको छ ।रेणुका...

Read More
समाचार

सप्तरीमा बालिका बलात्कार प्रयास गरेको कसुरमा युवकलाई ६ महिना कैद सजाय

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा एक युवकलाई ६ महिना कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले सुरुङ्गा नगरपालिका–३ दौलतपुर लक्ष्मीपुरका २५ वर्षीय जिवछ प्रकाश यादवलाई बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सोमबार ६ महिना कैद सजाय...

Read More
कोशी प्रदेश समाचार समाज

चोरी उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, १६ पुस । मोरङबाट प्रहरीले चोरी उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ मोरङका २६ वर्षीय कनिश बस्नेत रहेका छन ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले चोरी उद्योग मुद्धाका फरार प्रतिवादी बस्नेतलाई खोज तलास...

Read More

You cannot copy content of this page