Layout A (with pagination)

स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य

कञ्चनरुप , माघ १० गते । सप्तरीमा शुक्रबार सम्ममा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।शुक्रबार दुई जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्लामा एकजना पनि संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।जिल्लाभरि १३ वटा क्वारेन्टाइन र...

Read More
समाचार

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सप्तरी , २०७७ माघ १० गते । सप्तरीमा शनिबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।बिसनपुरबाट जाँदै गरेको प्र २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल बोदे बर्साइनमा दुर्घटना हुँदा खडक नगरपालिका–८ का १८ वर्षीय सुदिप चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।...

Read More
शिक्षा

बालअधिकार र बालविवाह सम्बन्धी अभिमुखिकरण

राजविराज, २०७७ माघ १० गते । सप्तरीको विष्णुपुर गाउँपालिकमा शनिवार बालअधिकार र बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि गरिएको अभिुमखिकरण कार्यक्रममा बाल अधिकारका साथै कर्तव्य र बाल विवाह रोकथाममा बालबालिकाको भूमिका बारे...

Read More
राजनीति

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित सम्पन्न हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ । ” सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित...

Read More
खेलकुद

सन्दिपले बिग बास लिग (बीबीएल) मा आज ४ ओभरमा महत्पूर्ण २ विकेट लिए

काठमाडौं , माघ ९ गते । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरचर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका छन्।उनले आज ४ ओभरमा महत्पूर्ण २ विकेट लिएर २७ रन खर्चेका छन्। चौथो ओभरमा ६ रन खर्चेका सन्दीपले...

Read More

You cannot copy content of this page