Layout A (with pagination)

खेलकुद

सन्दीपले आज सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार ओभरमा महत्वपूर्ण २ विकेट लिए

काठमाडौं: अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । उनले आज चार ओभरमा महत्वपूर्ण २ विकेट लिएर २४ रन खर्चिए । योसँगै जारी सिजनमा सन्दीपले ७ म्याच खेल्दा ८ विकेट लिएका छन्...

Read More
राजनीति

अदालतलाई प्रभावित पार्ने उद्देश्यले सडकमा नाटक भइरहे पनि अदालत प्रभावित हुँदैन :मण्डल

राजविराज, २०७७ माघ ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं. २ का पार्टी ईन्चार्ज सत्यनारायण मण्डलले सर्वोच्च अदालतलाई प्रभाव पार्नका लागि सडकमा नाटक भइरहेको बताउनु भएको छ ।राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का इन्चार्ज समेत रहनु भएका...

Read More
समाचार

सप्तरीमा लाखौं मूल्य बराबरको विद्युतिय सामानहरु डाँका गर्ने चार जनाको गिरोह पक्राउ

राजविराज, माघ ११ गते । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर २ हर्दिया स्थित रहेको नेपाल टेलिकमको बिटीएस साइटमा लाखौं मूल्य बराबरको विद्युतिय सामानहरु डाँका गर्ने चार जना गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतवार पत्रकार सम्मेलन गर्दै डाँका कार्यमा...

Read More
समाज

वोनम्यारो रोग लागेका पिडित नेपालीको परिवारलाई १ लाख ३५ हजार आर्थिक सहयोग

उत्सव आचार्य / कञ्चनरुप, माघ ११ गते । सानै उमेरमा छोरा राजिव नेपाली वोनम्यारो रोगबाट बिरामी भएपछि छोराको उपचार गर्न मोटो रकम लाग्ने भएपछि आर्थिक अभावका कारण छट्पटिरहेका पिडित सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित सितापुर बस्ने मनकुमार नेपालीलाई विभिन्न विद्यालय ,संघसंस्था तथा...

Read More
राष्ट्रिय

आश बोकी जानेहरु लाश बनि आँउदा विमानस्थलमा कसको मन रुदैन ?

काठमाण्डौं । विभिन्न सपना र आशा बोकेर जाने युवाहरु बाकसमा फर्किदा परिवारको मन रुने नै भयो । शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकै पटक मलेशियाबाट १९ वटा शवका बाकस आँउदा परिवार भावविहल देखिए ।कमाई गरेर घर परिवार र सन्तानलाई सुख दिने आशमा गएका युवाहरु परदेशी फिल्ममा गाईएको...

Read More

You cannot copy content of this page