ताजा समाचार

स्वास्थ्य

कञ्चनरुप नगरपालिकाद्वारा २५ थान अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिद

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), ६ जेठ । कोरोना भाइरस (कोभिड –१९) को दोस्रो भेरियन्टको संक्रमण तीब्र रुपमा समुदाय स्तरमा फैलिन थालेपछि सप्तरीको कञ्चनरुप...

समाचार

कञ्चनरुपमा पून एक हप्ता निषेधाज्ञा बढाइयो , नगर शिल यथावत रहने

कञ्चनरुप । कञ्चनरुप नगरपालिकाले आज एक सूचना जारी गरी नगर क्षेत्र भित्र पून एक हप्ता निषेधाज्ञा बढाएको छ ।कोभिड १९ कोरोना भाईरसको दोश्रो भेरियन्टको संक्रमणबाट...

धर्म संस्कृति

राजविराजमा विश्व हिन्दू परिषद नेपाल महिलाद्वारा जानकी महोत्सव मनाइयो

राजविराज , ६ जेठ । सप्तरीमा विश्व हिन्दु परिषद नेपाल,महिला विभागले सीता जयन्ती तथा जानकी नवमी मनाएको छ ।बैशाख शुक्ल नवमी र आजकै दिन आदर्श नारी सीताको...

समाचार

सप्तरीका सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु आज देखि एक साताका लागि बन्द

कञ्चनरुप (सप्तरी) , ६ जेठ । सप्तरी जिल्लामा आज देखि एक साताका लागि सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुले दिने सेवाहरु बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय...

कोशी प्रदेश समाज

कटारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर २९ वर्षीया गीताको मृत्यु

उदयपुर । उदयपुरको कटारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कटारी नगरपालिका ८ मरुवाखानी की २९ वर्षीया गीता बिक रहेकी छन्...

समाज

सप्तरीको कञ्चनरुपमा पोखरीमा डुबेर दुई जना किशोरीको मृत्यु

कञ्चनरुप (सप्तरी) , ५ जेठ । सप्तरीको कञ्चनरुपमा पोखरीमा डुबेर दुई जना किशोरीको मृत्यु भएको छ ।जिल्लाको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोल नजिक रहेको...

स्वास्थ्य

एकै दिन ७ हजार ९८९ जना संक्रमणमुक्त, ८ हजार १७३ जना संक्रमित थपिए,२४६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।यस्तै ७ हजार ९ सय ८९...

समाचार

सिरहा प्रहरीद्वारा एउटा कटुवा पेस्तोल बरामद

सिरहा । सिरहामा प्रहरीले बुधबार एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।सिरहा नगरपालिका वडा नम्वर १७ पटेर्वा बस्ने २७ वर्षीय धीरु यादवले रक्सी खाएर गाउँमा हो–हल्ला...

समाज

कोरोना संक्रमणका कारण पत्रकार चौधरीको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा आज असामयिक निधन भएको छ ।कोरोना संक्रमण पुष्टि...

समाज

कोरोना संक्रमणबाट तत्कालिन बक्धुवा गाविस अध्यक्ष मोतिलाल चौधरीको निधन

बृजमान तामाङ / बिरेन्द्र बजार, ५ जेठ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ साविक बकधुवा गाबिसका अध्यक्ष मोतिलाल चौधरीको निधन भएको छ । हृदय...

You cannot copy content of this page