Author - KR News Admin

समाचार

विचोलियाहरुले झुटको खेती गरेर आफ्नो चरित्रहत्या गरेकोमा वडाध्यक्ष कैलाश साहको आपत्ती

कञ्चनरुप , फागुन ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैलाश साहले आफूलाई समाजका केहि खराब मानिसहरुले चरित्रहत्या गराउँने काम...

सांकेतिक तस्बिर
समाज

सप्तरीको डाकनेश्वरी नगरपालिकामा छतबाट लडेर दुई वर्षीय बालकको मृत्यु

सप्तरी , ५ फागुन । सप्तरीमा एक बालकको छतबाट लडेर मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिकामा वडा नम्वर–१० बनौलाका खुशिलाल मण्डलको २ वर्षीय छोरा दिपक...

समाचार

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै

काठमाडौं, ५ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक...

स्वास्थ्य

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई डब्ल्यूएचओको अनुमति

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ...

समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापा, फागुन ४ गते । झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन । भद्रपुर नगरपालिका ७ का ५८ बर्षीय साहेबा उराउले आफ्नै श्रीमतीको हत्या...

समाचार समाज

खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

खोटाङ, फागुन ४ गते । खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा खोटाङ खोटेहाङ १ स्थितमा बस्ने १९ वर्षीय संजिव खड्का रहेका छन...

समाचार

बहुबिवाह मुद्दाका फरार एक प्रतिवादीलाई कारागार चलान

राम नारायण यादव/राजविराज । बहुबिवाह मुद्दाका फरार एक प्रतिवादीलाई कारागार चलान गरिएको छ ।बहुबिवाह मुद्दामा अदालतबाट दोषी ठहर भएका सुरुङ्गा नगरपालिका...

समाचार

भागरथीको न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

राजविराज ।फाल्गुण ३ गते ।भागरथी भट्टलाई न्यायको माग गर्दै राजविराजमा सोमबार दीप प्रज्वलन गरिएको छ ।बैतडीको दोगडाकेदार नगरपालिका वडा नम्वर ७ की १७...

समाचार

तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु

तेह्रथुम , फागुन ०२ गते । तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु भएको छ । लालिगुरास ५ स्थितमा बस्ने ७३ वर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको हो ।आज...

समाचार

बुढानिलकण्ठबाट दुई थान भालुको पित्तसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।बुढानिलकण्ठ एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित भालुको पित्त अबैध रुपमा...

You cannot copy content of this page