शिक्षा साहित्य / लेख रचना

इन्सेक प्रदेश २ को आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने विषयको निबन्ध प्रतियोगिता सम्पन्न

राजविराज , ०७७ पुस २६ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २...

जीवनशैली

जाडोमा ‌ओठ फुटेर चर्चर भएको छ ? यी उपायहरु उपनाउन जरुरी हुन्छ

चिसो मौसममा ओठ फुट्ने समस्या आउने गर्दछ । यसबाट बच्नका लागि यी उपायहरु उपनाउन...

मुख्य समाचार

विराटनगर, १४ बैशाख । सुनसरीको दुहवीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई हाल ईटहरी उपमहानगरपालिका १३ हुलास वायर (फलाम) फ्याक्ट्रीका कामदार २२ वर्षीय सिकेन्दर राम चमार रहेका छन् ।बिहीबार साँझ ७ बजे दुहबी...

Read More

खोटाङ, १३ बैशाख । खोटाङमा वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको रावाबेशी गाउँपालिका १ का ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठ रहेका छन ।बुधवार दिउँसो रावाबेशी १ हरामटार मैन चौर सामुदायिक वनमा लागेको...

Read More

कञ्चनरुप, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश दिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार सप्तरी प्रशासनले हातहतियार राख्न इजाजत पत्र प्राप्त...

Read More

लोकप्रिय समाचार

ताजा समाचार

शिक्षा समाचार

गाउँले विद्यार्थीको अनुसन्धानलाई सहयोगको आग्रह

रुपनगर, १२ वैशाख । रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले विभिन्न सामाजिक, आर्थिक, मनोवैज्ञानिक विषयमा अनुसन्धान थालेका छन् ।सप्तरीको समाजमा...

मधेस प्रदेश समाचार समाज

अपहरणमा परेका लालबहादुरलाई प्रहरीले सप्तरीबाट गर्‍यो सकुशल उद्धार ,५ जना पक्राउ

राजविराज, १२ बैशाख ‌। धनुषाबाट अपहरणमा परेका उदयपुरका एक पुरुषको सप्तरीबाट उद्धार गरिएको छ ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण...

मधेस प्रदेश समाचार समाज

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट, १६ लाख ९० हजार बराबरको क्षति

रौतहट । रौतहटको देवाही गोनाही– १ करुनीया टोल स्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा ७ घर जल्दा लाखौँको क्षति...

कोशी प्रदेश समाचार समाज

पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु

पाँचथर, १० बैशाख । पाँचथरको हिलिहाङ गाउँपालिकामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु भएको छ ।हिलिहाङ ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक...

समाचार

राजविराजमा बजार अनुगमन , पाँच पसललाई ५ हजारका दरले जरिवाना

राजविराज, १० वैशाख । राजविराजमा सोमबार बजार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको टोलीद्वारा राजविराजका विभिन्न पसलहरुको अनुगमन गरिएको हो...

मधेस प्रदेश समाचार समाज

कञ्चनरुपमा पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १० वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर ९ बस्ने बिक्रम रामको ७ वर्षीय...

कोशी प्रदेश समाचार समाज

मोवाइल चार्ज गर्दा करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

तेह्रथुम, ०९ बैशाख । तेह्रथुममा मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दागपा स्थितमा मोवाइल चार्ज...

मधेस प्रदेश समाचार समाज

कञ्चनरुपको पडेमारामा २४ घर जलेर खरानी हुँदा लाखौको क्षति

कञ्चनरुप, ०९ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमारा स्थित सरदार टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा लाखौको क्षति भएको छ । आगलागी ११ परिवारको २४ घर...

समाचार समाज

राजविराजमा छोराको तुलनामा छोरीको जन्म दर कम

राजविराज । सप्तरीको राजविराजमा छोरीको तुलनामा छोराको जन्मदर्ता दर बढी छ । राजविराज नगरपालिकाको एक वर्षको तथ्याङ्क अनुसार छोरा जन्मने दर छोरीको भन्दा बढी रहेको...

You cannot copy content of this page